कामना डिजीटलको प्रस्तुतिमा “यो संसार” बजारमा (भिडियो सहित)

कामना डिजीटलको प्रस्तुतिमा “यो संसार” बजारमा (भिडियो सहित)

  • बिहिबार, असार २, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

कमल सरगम
असार २ -काठमाण्डौ
“साचो माया लगाउनेलाइ मात्र थाह हुन्छ कस्तो हुन्छ प्रेम भन्ने यही हो माया लगाए पछी सधै तिमि संग होस् । तिमि बाहेक को छ र मेरो मलाइ बढी शंक नगर ।तिमीले एक्लो पारेर छाड्यौ भने म कहा एक्लै बाच्न सक्छुर तिमी मेरो मुटु तिमी मेरो धड्कन हौ “।
कामना डिजिटल प्रालीको प्रस्तुतिमा नया आधुनीक गीत “यो संसारमा”बजारमा आएको छ ।चर्चित सर्जक राजकुमार बगरको शब्द संगीतमा बजारमा आएको गीतमा आवाज भने श्रीयसी चेम्जोङ को सुमधुर आवाजमा रहेको गीतमा अभिनय भने राज काफ्ले र टेरिसा  पौडेलको रहेको छ ।राज काफ्लेको निर्देशनमा तयार भएको म्यूजिक भिडियो बजारमा आएको केहि दिनमै निकै दर्शक श्रोताको मन जित्न सफल भएको छ ।
यस गीतका सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी