तोकिएकै मितिमा स्थानिय निकायको चुनाव हुन्छ : प्रधानमन्त्री ओली

तोकिएकै मितिमा स्थानिय निकायको चुनाव हुन्छ : प्रधानमन्त्री ओली

  • बुधबार, असार १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

kp oliकाठमान्डौं असार १

लोकसेवा आयोगको ६६औं स्थापना दिवसका अवसरमा राजधानीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कात्तिक भित्र प्रादेशिक र संवैधानिक निकायको ब्यवस्थालाई पनि पूर्णता दिईने बताउनु भयो ।

संविधानको कार्यान्वयन र संक्रमणकालीन ब्यवस्थाको सुखद अन्त्यकालागि सरकार गम्भिर रहेको भन्दै उहाले स्थानिय निकायको निर्वाचन गराएरै छाड्ने प्रतिबद्धता जनाउनु भयो ।

नेपाली कांग्रेस लगायत दलले गाउँ र नगरपालिकाको निर्वाचन बिना स्थानीय निकायको निर्वाचन सम्भव नभएको बताईरहेका समय प्रधानमन्त्री ओलीले सो अगावै संवैधानिक ब्यवस्थालाई पूर्णता दिने बताउनुभएको हो ।

संविधान कार्यान्यन हुन नसके सरकार मात्र नभई सम्पूर्ण दल तथा सम्बन्धित निकायहरु असफल हुने उहाँको भनाई थियो । प्रधानमन्त्रीले आफु सरकारको आयु बढाउन बढाउन नभई जनजीविकाको बिषयमा प्रभावकारी काम गर्न लागि परेको धारणा राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ