https://youtu.be/iI_pxGPR38M
काठमाडौँ ।
उत्कृष्ट भिडियो निर्माण गर्दै आएको मुजिक कम्पनी NP media ले पुन: अर्को नयाँ गीतको भिडियो सार्बजनीक गरेको छ । प्रेम बिषय बस्तुलाई उठान गर्ने क्रममा गुपचुप रुपमा प्रेमा कसरी बिछोड हुन्छ भन्ने बिषय बस्तुलाई केन्द्रिय बिषयबस्तु बनाएको आधुनीक गीत “हिजो म बस्ने तिम्रो मुटुमा…को भिडियो सार्बजनीक गरिएको हो |
भिडियोमा युबा पत्रकार चन्द्रमणी मुडभरी नायिका सुजता केसी र प्रकाशको अभिनय हेर्न पाईने छ । गीतमा स्बार शब्द लय सन्जित तामाङ्को छ भने युबा निर्देशक भोला दीप यात्रीले भिडीयो निर्देशन गरेको हुन । निर्देशक तिमल्सिनाले teem work कारण भिडियो निक्कै राम्रो भएको दबी गरे ।
उनले भने ; भिडीयो हेरेसी गुपचुपमा कसरी प्रेममा बिछोड हुनसक्छ भन्नेकुरा छर्लङ् हुन्छ ।
लामो समय अमेरिकामा भिडियो editing पढेर हालै नेपाल फर्किएका संगीत बानियाँको सम्पादनरहेको भिडियोलाई बिकाश गन्धर्व र सुनिलले खिचेका हुन् ।काठमाडौँ तथा नुवाकोटका बिभिन् ठाउमा भिडियोको छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।