ज्योति मगरको आवजामा “ह्याङ् ह्याङ्”बजारमा (भिडियो सहित)

ज्योति मगरको आवजामा “ह्याङ् ह्याङ्”बजारमा (भिडियो सहित)

  • शनिबार, जेष्ठ २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

कमल सरगम
जेष्ठ ३० ,काठमाण्डौ 
हिम सम्झौता म्युजिक प्रालिको प्रस्तुतिमा चर्चित लोकदोहोरी सर्जक तथा गायक किरणबाबु पुन र हट गायिका ज्योति मगरको आवाजमा नयाँ गीत “ह्याङ् ह्याङ्”बजारमा आएको छ ।नन्दराम कुसारी र प्रेम कुसारिको शब्दमा रहेको गीतमा संगीत भने किरणबाबु पुनलेनै भर्नुभएको छ ।चर्चित हास्य कलाकार कमल गाउले र निरु खड्काको उत्कृष्ट अभिनयमा तयार भएको गीतको म्युजिक भिडियो निर्देशन भने एकिन्द्र सारा शंकरले गर्नुभएको छ ।हरिश महराको छायांकनमा तयार भएको भिडियो यो बेला चर्चाको सिखरमा छ ।निकै मिठो र चेतना मुलक गीतको रुपमा बाजारमा आएको यस गीतको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी