कमल सरगम
जेष्ठ २६ -पोखरा
पछिल्लो पटक धेरै जसो गीत संगीत बजारमा ल्याउने कम्पनीको नाम हो हिम सम्झौता ।
सधै जसो विभिन्न गितहरुको छायांकन को क्रममा ब्यस्त भैराख्ने म्युजिक कम्पनी हिम सम्झौता डिजिटल यतिखेर पोखराको विभिन्न रमणीय स्थलमा छायांकन मै ब्यस्त छ ।आफनो काम र क्वालिटिको प्रसंशा गर्दै पोखराका कलाकारहरुको निमन्त्रणामा पोखरा गएको र भब्य स्वागतका बिच पोखराका फेवाताल ,बेगनासताल, महेन्द्र गुफा ,लगायतका विभिन्न ठाउमा सुटिङ भैरहेको कम्पनिका संचालक नन्दराम परियारले जानकारी दिनुभयो।
केहि दिनमै राजधानी फर्कने टिमले आफ्नो कार्यलाई रमणीय वातावरणमा सम्पन्न गर्न पाउदाको मज्जा बेक्लै भएको जानकारी दिएको छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline