“सक्तिसाली हाम्रो पिरती” लोकदोहोरी गीत सार्वजनिक (भिडियो सहित)

“सक्तिसाली हाम्रो पिरती” लोकदोहोरी गीत सार्वजनिक (भिडियो सहित)

  • मङ्लबार, जेष्ठ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

काठमाण्डौ ,२५ जेठ ।

गायिका पार्वती खनाल घिमिरे र जिवन पन्त विवशको सुमधुर आवाजमा रहेको लोक दोहोरि गीत सक्तिसाली हाम्रो पिरती सामाजिक सञ्जाल युट्युवमार्फत सार्वजनिक भएको छ ।

गीतको लय र शब्द पनि गायिका पार्वती खनाल घिमिरेको आफ्नै रहेको छ । धिताल फिल्मस्को प्रस्तुतिमा बजारमा आएको गीतमा अभिनय भने मनिष श्रेष्ठ र पार्वती राईले गर्नुभएको छ ।

मरुभूमि नारायण श्रेष्ठको छायांकनमा तयार भएको भिडियोमा निर्देशन होम धितालले गर्नुभएको छ । मनिष श्रेष्ठको कोरियोग्राफी, बुद्ध सायमीको एरेन्ज र रोशन धितालको सम्पादन रहेको छ ।

भिडियो हेर्नुस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी