रामु र बिम्ली दुख पोख्दै यसरी “दोहोरीलाई फोहोरी बनाए”(भिडियो सहित)

रामु र बिम्ली दुख पोख्दै यसरी “दोहोरीलाई फोहोरी बनाए”(भिडियो सहित)

  • सोमवार, जेष्ठ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

कमल सरगम 
जेष्ठ २४-काठमाण्डौ 
दोहोरीमा पछिल्लो पटक साचिकै फोहोरी मिसिएको छ ,एकै परिवार संगै बसेर हेर्न सकिने भिडियो निर्माण हरु निकै कम हुन थालेको छ जसको कारण दोहोरीका फ्यानहरुले दोहोरीको बिरोध गर्नु स्वाभाविक हो, हरेक कलाकारको चाहना पनि दोहोरी कला सस्कृतिको जगेर्ण गरौ भन्ने हुनुपर्छ तर पछिल्लो पटक भने केहि बिकृति संगीत निकाल्ने भाइरल कलाकारहरुको कारण राम्रो सृजना गर्नेहरु पनि यसैको सिकार बनेको छ
हो यस्तै कहानीलाई गीतमा उनेर चर्चित निर्देशक/गायक तथा सर्जक रामु विरहीको यथार्थ लोकदोहोरी गीत “दोहोरीलाई फोहोरी बनाय”लोकदोहोरी बजारमा ल्याएको छन् ।चर्चित लोकदोहोरी गायिका मुना थापा मगर र रामु विरहीको सुमधुर आवाजमा सजिएको गीतमा लय/शब्द पनि रामु विरहीको रहेको छ ।साथीभाई डिजिटल प्रालीको प्रस्तुतिमा बजारमा आएको गीतमा अभिनय भने रामु बिरही र सुसिला निरौला(बिम्ली)ले गर्नुभएको छ ।करण चैसिर को छायांकनमा तयार भएको भिडियोमा निर्देशन पनि रामु बिरहीले गर्नुभएको छ ।साचिकै यो गीतले दोहोरीमा आएको फोहोरी प्रति आवाज राख्दै अगाडी बढ्न अनुरोध सहित हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

https://www.youtube.com/watch?v=fN6XgQoRSAA

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी