काठमाडौ २४ जेठ ।
नेपाल विद्युत प्राधिकरणले भोलीदेखि लागु हुने गरी दैनिक एक घण्टा लोडसेडि घटाउने भएको छ ।
नदीमा जलस्तर बढेसँगै विद्युत उत्पादनमा वृद्धि भएपछि दैनिक एक घण्टा लोडसेडिङ घटाउने तयारी भएको प्राधिकरणले जनाएको छ ।
हाल दैनिक १० घण्टा लोडसेडि हुदै आएकोमा भोलीदेखि दैनिक ९ घण्टा विद्युत कटौती हुने प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रिले बताउनु भयो ।
अनुसार मुलुकमा हाल दैनिक एक हजार ३ सय ५० मेगावाटको माग रहेको क्षेत्रिको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline