मायाको मौसम लिएर आयो बिन्दास लव (भिडियो)

मायाको मौसम लिएर आयो बिन्दास लव (भिडियो)

  • आइतवार, जेष्ठ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

आफ्नो कामले अलि ब्यस्त भए पछि श्रीमती को मनमा शंका उब्जिनु स्वाभाविक नै हो।  आफू अलि ब्यस्त भएर श्रीमती लाई समय दिन नसक्दा मनमा उठेको शंका लाई कसरी हटाउन सकिन्छ भन्ने कथा बोकेको सर्ट मुवि बिन्दास लव रिलिज भएको छ। एन एच एस मिडिया को युटुव च्यानल मार्फत यो मुवि लाई रिलिज गरिएको छ।
एउटा मायालु बाताबरणमा आएको मन मुटाव लाई मायाले नै कसरी हटाउन सकिन्छ भन्ने सन्देश दिन खोजेको छ यो मुविले। शंकर अधिकारी घायालको लेखन/ निर्देशनमा ओम प्रसाईं को छायांकन र सम्पादन छ भने हर्शित र युनिकाको अभिनय देख्न सकिन्छ।
नित्याशिवाको गित समेत समावेश गरिएको सर्ट मुवि बिन्दास लव बाट केही आशा गर्न सकिन्छ ।मिडिया पार्टनर लालीगुराँस डटकम रहेको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी