रेडियो ,पत्रकारिता र कलाकारिता संगै हास्य सृंखला भद्रगोलमा कमल सरगम

रेडियो ,पत्रकारिता र कलाकारिता संगै हास्य सृंखला भद्रगोलमा कमल सरगम

  • शनिबार, जेष्ठ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 40.7K
    SHARES

जेष्ठ २३ -काठमाण्डौ
बहु प्रतिभाको धनि सर्जक तथा संचारकर्मी कमल सरगमलाइ अब भद्रगोलमा पनि देखिन थालेका छ ।
नेपाल टेलिभिजन मार्फत साप्ताहिक रुपमा प्रसारण हुदै आएको चर्चित हास्य सृंखला भद्रगोलमा नया भूमिकामा देखिएका सरगमले विभिन्न गीतहरुमा पनि अभिनय गर्दै आएका छन् ।बोलीमा सरल  कार्यमा प्रतिभाका धनि सरगमको बास्तबिक थर चौलागाई हो ।काभ्रेको कोशिपारिमा जन्मेका सरगमले अहिले आफैले अनलाइन पत्रिका लालीगुराँस संचालन गर्दै आएका छन् भने रेडियो मिर्मिरे ८९ थोप्लो ४मा पनि काम गर्दै आएका छन् ।kamalअभिनयमा  किन प्रबेस भन्ने प्रश्नमा सरगम भन्छन “मेरो बाल्यकाल देखिकै रुची हो अभिनय  ,आज यो अवसर पाएको छु  हुनत्  पहिलो भएर खासै राम्रो गर्न सकिएको छैन तर निरन्तर भयो भने गर्ने छु “।फोटो पत्रकारितामा पनि उतिकै तल्लिन सरगमको सृजनामा २ दर्जन भन्दा बढी गीतहरु बजारमा आएको छ भने साहित्यिक क्षेत्रमा पनि क्रियासिल भएका सरगमले केहि कृति पनि निकालिसकेका छन् ।
सरगमलाइ आगामी सृन्खलाको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी