उर्मिला घिमिरे भन्छिन्,पैसा छ भने सब हुन्छ यहाँ बाल भएन

उर्मिला घिमिरे भन्छिन्,पैसा छ भने सब हुन्छ यहाँ बाल भएन

  • शनिबार, जेष्ठ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

जेष्ठ २२-काठमाण्डौ 
“जिबन काट्ने केटा चाइएको हो मलाइत्  ट्यापे हैन हो धुर्ब ,तिमी संग माया लाको हु छुटे पनि छुटौ बाल भएन पैसा छ भने सब हुन्छ यहाँ “।यस्तै कहानीमा समाहित हिम सम्झौता म्युजिक प्रालीको प्रस्तुतिमा उर्मिला घिमिरेको लोक दोहोरी गीत “बालै भएन”बजारमा आएको छ ।पूर्ण गुरुङ् र उर्मिला घिमिरेको सुमधुर आवाजमा रहेको गीतमा लय  शब्द भने प्रनिल गुरुङ्को छ  ।चर्चित मोडल धुर्ब हिमाली र करिश्मा ढकालको अभिनयमा तयार भएको भिडियोको निर्देशन भने एकिन्द्र सारा संकर रहेको छ ।क्यामारामेन  करण चैसिरको छायांकनमा तयार भएको भिडियो हिम सम्झौताको युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।
यस गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी