समाजवादी जनता पार्टीको महाधिवेशन आज राजधानीमा हुने

समाजवादी जनता पार्टीको महाधिवेशन आज राजधानीमा हुने

  • शनिबार, जेष्ठ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं ,२२ जेठ ।

समाजवादी जनता पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन आज देखि काठमाडौंमा शुरु हुंदैछ ।

‘सामाजिक न्यायमा आधारित समावेशी लोकतन्त्रलाई सुदृढ गरौं,संविधानको कार्यान्वयन गर्दै विकास र सम्बृद्धिको बाटोमा अघि बढौ’ भन्ने मुल नाराका साथ महाधिवेशन सुरु हुन लागेको हो ।

पशुपति बनकालीमा हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्नु हुने छ ।

महाधिवेशनको उद्घाटन पछि आजैदेखि सुरु हुने बन्दशत्रले पार्टीको केन्द्रिय कमिटिको टुगो लगाउने अध्यक्ष प्रेम बहादुर सिंहले जानकारी दिनुभयो ।

दुई दिन सम्म जारीस् रहने महाधिवेशनमा देशभरबाट पाच सय प्रतिनिधि सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ