काठमाण्डौं जिल्ला वनले स्थानीयले फेला पारेको २८ कछुवा चिडियाखानामा पुर्यायो

काठमाण्डौं जिल्ला वनले स्थानीयले फेला पारेको २८ कछुवा चिडियाखानामा पुर्यायो

  • शुक्रबार, जेष्ठ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 15.6K
    SHARES

जेष्ठ २१ काठमाण्डौं । काठमाण्डौंको कागेस्वरी मनहरा नगरपालिका १३ स्थित खहरे चोकको समृद्धि पेट्रोल पम्प नजिक वेवारिसे अवस्थामा रहेको फेला पारिएको कछुवा सदर चिडियाखानामा बुझाएको छ ।

जेष्ठ १९ मा काडाघारी प्रहरी वृतले गोठाटार जाने सडकको उत्तरपट्टि झाडीमा कागजको बाकस भित्र वेवारिसे अवस्थामा राखिएको २८ गोटा जीवीत कछुवा काठमाण्डौं जिल्ला वन कार्यलयका सहायक अधिकृत उत्सव थापा समेतको उद्धार टोलीले कछुवालाई चिडियाखानामा पुर्याएको हो ।

सहायक वन अधिकृत थापा नेतृत्वको टोलीले बा.१४.च. ४२२३ नं.को मिनी ट्रकमा लोड गरी कछुवा पुर्याएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी