आज जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस

आज जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस

  • शुक्रबार, जेष्ठ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 20.4K
    SHARES

काठमाडौ २१ जेठ ।

आज जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस, विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

वि. सं. २०६३ साल जेठ २१ गते मुलुकलाई जातिय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

आर्थिक, सामाजिक, राजनितिक, साँस्कृतिक तथा जातिय हिसाबले दलित समुदायमाथि भएका उत्पिडिन अन्त्य गर्ने उदेश्यले यो दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभाकामना दिनु हुदै अब जातको आधारमा गरिने सबै शोषण, उत्पिडन तथा अत्याचारको अन्त्य हुने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ