नायक तथा मोडल धर्मेन्द्रको अभिनयमा कमेडी गीत “मिठो मिठो बोलीले “बजारमा (भिडियो सहित)

नायक तथा मोडल धर्मेन्द्रको अभिनयमा कमेडी गीत “मिठो मिठो बोलीले “बजारमा (भिडियो सहित)

  • बिहिबार, जेष्ठ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

जेष्ठ २०-काठमाण्डौ 
गोरखा चौतारी म्युजिक प्रालिको प्रस्तुतिमा प्रतिभाशाली गायक कुमार कार्की र मिरा गोर्खालीको “मिठो मिठो बोलीले “बजारमा आएको छ ।कमेडी धमाकेदार गीतमार्फत बजारमा आएका गायक कार्की र गोर्खालिकै आवाजमा सजिएको यस गीतमा लय भने खेम सेंचुरिको रहेको छ ।कुमार कार्कीको शब्द भित्र सजिएको गीतमा अभिनय भने  अहिलेका चर्चित नायक तथा मोडल धमेन्द्र आचार्य र  चर्चित नायिका पुजा  भण्डारीले गर्नुभएको छ ।कपिल लामाको निर्देशनमा तयार भएको भिडियोमा छायांकन भने राजेश घिमिरेले गर्नुभएको हो ।गोरखा चौतारी म्युजिक प्रालीको युटुब च्यानल मार्फत सार्बजनिक भएको  यस गीत छोटो समयमा अत्याधिक स्रोता दर्शकको रोजाइमा पर्न थालेको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्

https://www.youtube.com/watch?v=u5ZoKugRZ9c

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी