काठमाण्डौ, २० जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हालै प्रधानमन्त्रीबाट नहट्ने बताउनुभएको छ ।
काठमाडौंमा आजदेखि सुरु भएको दुईदिने नागरिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, मैले प्रधानमन्त्री पद छाड्दा देश र जनताको भलो हुने भए मलाई कुर्सीमोह छैन ।
आफुले देश बनाउने समय पाएको बताउँदै जतिदिन प्रधानमन्त्री हुन्छु २४ सै घन्टा देश विकासमा लाग्छु’ भन्ने ओलीको प्रतिबद्धता छ ।
उहाँले अति अप्ठ्यारो अवस्थामा प्रधानमन्त्री पद सम्हालेको चर्चा गर्दै तराईको आन्दोलन सेलाउँदै गएको र आर्थिक समृद्धिको बाटोमा मुलुक लम्किन लागेकोमा जोड दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline