कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने विश्वकर्माको भनाई

कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने विश्वकर्माको भनाई

  • बिहिबार, जेष्ठ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

भत्तपुर ,२० जेठ ।
नेपाली कांग्रेसका नेता मीन बिश्वकर्माले काग्रेसको नेतृत्वमा अब छिट्टै राष्ट्रिय सरकार बन्ने दाबी गर्नुभएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकारमा बोल्दै नेता विश्वकर्माले कांग्रेसकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने बताउनु भएको हो । प्रचण्डले बिश्वासघात नगरेको भए राष्ट्रिय सरकारका निर्माण भइसक्ने भन्दै उहाले अबको राष्ट्रिय सरकारको निर्माणमा कांग्रेसले कसैलाई प्रधानमन्त्रीका लागि अगाडि नसार्ने बताउनु भयो ।

स्थानीय निकायको निर्वाचन सबैको आवश्यक भए पनि कानुनी झन्झट बाँकी रहेकाले तोकिएको मितिमा स्थानिय निकायको निर्वाचन असम्भव रहेको उहाको भनाई छ ।

उहाले कांग्रेसका भातृ संगठनका निर्वाचनका लागि पार्टीले सम्पूर्ण तयारी गरिसकेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ