राजु बन्छन देबीलाइ “तिम्रो जय जय होस”(भिडियो सहित)

राजु बन्छन देबीलाइ “तिम्रो जय जय होस”(भिडियो सहित)

  • बिहिबार, जेष्ठ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

  जेष्ठ -२०,काठमाण्डौ
“तिम्रो संसार सुन्दर भएको सुन्न पाम ,तिम्रो जय होस् मलाइत चोट सहने बानि परिसकेको छ सधै तिमीले दिएको चोटको मलम अर्को चोट थपिदै आएको छ भने यो सहने मन हो जति भएनी दिए हुन्छ।” प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा नया “तिम्रो गीत जय जय होस”बजारमा आएको छ ।चर्चित गायिका देवी घर्ति र राजु ढकालको सुमधुर आवाज रहेको गीतको शब्द भने केशब गाह र गणेश घर्तीको रहेको छ ।कबिता मोक्तानको संगीतमा बजारमा आएको यस गीतको म्युजिक भिडियो भने प्रियसी म्युजिककै युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।बबिता पुरी र काजिस श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा भिनय भने काजिस श्रेष्ठ र कविताको रहेको छ ।सागर गौतमको छायांकनमा तयार भएको भिडियो छोटो समय आम दर्शकले रुचैरहेको छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी