ट्रेड युनियन निर्वाचनको मतगणना सम्पन , आधिकारीक नेतृत्व एमाले निकट संगठनले गर्ने

ट्रेड युनियन निर्वाचनको मतगणना सम्पन , आधिकारीक नेतृत्व एमाले निकट संगठनले गर्ने

  • बिहिबार, जेष्ठ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाण्डौ ,२० जेठ ।
निजामति कर्मचारीको आधिकारीक ट्रेड युनियन निर्वाचनको मतगणना सम्पन भएको छ ।

मत परिणाम अनुसार एमाले समर्थित नेपाल निजामति कर्मचारी संगठन ४४प्रीतशत मत प्राप्त गर्दै अग्र स्थान हासिल गरेको छ । उसले कुल मतको २१ हजार १ सया २७ मत प्रप्त गरेको छ ।

यस्तै कंग्रस निकट नेपाल निजामति कर्मचारी यूनियन संघको ३४ पतिशत अर्थात १६ हजार २ सय ५९ मत प्राप्त गरेको छ ।

माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले १० दलमलभ ५७ प्रतिशत अर्थात ५ हजार २९ तथा नेपाल मधेशी निजामती कर्मचारी मन्चले ३५ सय ६१ मत पाएको छ ।

सबैभन्दा कम स्वतन्त्र कर्मचारी मिलन केन्द्रले १५ सय २९ पाएको छ ।
तर निर्वाचन समितिले औपचारीक रुपमा भने केहि बेरमा मात्रै मत परिणाम सार्वजनिक गर्ने छ ।

आधीकारीक ट्रेड यूनियनको नया नेतृत्व चयनका लागि सरकारले हिजो निर्वाचन गराएको थियो । अन्तिम परिणाम अनुसार एमाले निकट नेपाल निजामति कर्मचारी संगठनले पहिलो आधीकारीक ट्रेड यूनियनको नेतृत्व सम्हाल्नेछन् ।

सहमति अनुसार निर्वाचनमा प्रथम स्थान ल्याउनेले अध्यक्ष र कोषाध्यक्ष, द्वितीय हुनेले महासचिव र तृतीय हुनेले उपाध्यक्ष र चौथो हुनेले सचिव पाउने व्यवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ