रुपा रेश्मी सापकोटाको “जुनलाई क्यारी छुम म”बजारमा (भिडियो सहित)

रुपा रेश्मी सापकोटाको “जुनलाई क्यारी छुम म”बजारमा (भिडियो सहित)

  • बुधबार, जेष्ठ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 19.5K
    SHARES

जेष्ठ१९-काठमाण्डौ
दिन  प्रतिदिन गीत संगीतलाई निरन्तर बजारमा ल्याउदै आएको कम्पनि  साथीभाई डिजिटल प्रालिको प्रस्तुतिमा नया लोक दोहोरी गीत “जुनलाई क्यारी छुम म”बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायिका टिका पुन र प्रतिभाशाली गायक गोपाल घर्तीको सुमधुर आवाजमा बजारमा आएको गीतको शब्द भने रुपा रेश्मी सापकोटाको रहेको छ ।रामु तिवारीको संगीतमा रहेको गीत रुपा रेश्मी सापकोटाको प्रस्तुतिको रुपमा बजारमा आएको हो ।चर्चित निर्देशक रामु विरहीको निर्देशनमा तयार भएको गीतको भिडियोको छायांकन भने करण चैसिरले गर्नुभएको छ  भने  अभिनय  करिश्मा ढकाल र मुक्ति विश्वकर्माको रहेको छ ।यस  गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी