मनिषा घर्तीको मृत्युको अनुसन्धान झनै जटिल बन्दै

मनिषा घर्तीको मृत्युको अनुसन्धान झनै जटिल बन्दै

  • बुधबार, जेष्ठ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौ, १९ जेठ ।

मनिषा घर्ती मगरको मृत्युको अनुसन्धान झनै जटिल बन्दै गएको प्रहरीले जनाएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक शेर बहादुर बस्नेतले आज बिहान जिल्ला प्रहरी कार्यालय नवलपरासीमा आयोजित पत्रकार सम्मेलनमा  मनिषाको प्रेमी रुद्रनारायण चौधरीसँगको पोलिग्राफ परीक्षण र मृतकको पोष्टमार्टम रिपोर्टले घटनाको अनुसन्धानलाई जटिल बनाएको बताउनुभयो ।

प्रहरी हिरासतमा रहेका रुद्रनारायण चौधरीको पोलिग्राफी परिक्षणपछि मृतकको घाटी च्यापेर हत्या नगरेको भन्ने चौधरीको उत्तर सहि रहेको पाइएको छ ।

यसैगरी पोष्टमार्टम रिपोर्टमा भने झुण्डियर मृत्यु भएको रिपोर्ट आएको प्रहरीले जनाएको छ । प्ररहीले थप अनुसन्धान गरिहेको छ ।मनिषा फुटबलर बिमल घर्ती मगरकी बहिनी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ