भारतीय दूतहरु सरकार फेर्ने खेलमा लागेः विजुक्छे

भारतीय दूतहरु सरकार फेर्ने खेलमा लागेः विजुक्छे

  • मङ्लबार, जेष्ठ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

१८ जेठ, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार परिवर्तनका लागि भारतका दूतहरुको चलखेल सुरु भएको बताउनु भएके छ ।

भारत लगायत युरोपियन देश वर्तमान सरकार परिवर्तन गरि कांग्रेस, मधेसवादी, राप्रपा नेपाल लगायतका दलहरुको समिकरणमा नया सरकार बनाउने खेलमा लागेको उहाले बताउनु भयो ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षातकार कार्यक्रममा नेमकिपा अध्यक्ष विजुक्छेले बजेटको सूचना चुहिएको विरोधमा कांग्रेसले संसद अवरोध गर्नु जायज भएको टिप्पडी गर्नुभयो । कांग्रेसको लगाएको आरोप प्रमाणित भए अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उहाको तर्क छ ।

सरकारले ल्याएको बजेट नेपाल र नेपालीको आत्मनिर्भरतामा भन्दा पनि विदेशीको सहयोगमा आधारित भएको भन्दै कार्यान्वयन जटिलता रहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ