बजेट चुहावट सम्बन्धी छानबिन समिति गठन गर्न सत्तारुढ दल सहमत

बजेट चुहावट सम्बन्धी छानबिन समिति गठन गर्न सत्तारुढ दल सहमत

  • मङ्लबार, जेष्ठ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौ १८ जेठ ।  

सत्तारुढ दलको आज बिहान बसेको बैठकले बजेट सार्वजनिक हुनु पूर्व चुहावट भएको सम्बन्धमा छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपि ओलीको आह्वानमा बसेको सत्ता गठबन्धन दलको संयुक्त बैठकले संसदमा जारी गतिरोध अन्त्यका लागि छानविन समिति गठन गर्न सहमति गरेको हो ।

प्रतिपक्षी दल कांग्रेसले संसदमा बजेट पेश हुनु पूर्व नै चुहावट भएको भन्दै छानको माग राखी हिजो दिनभर संसद बैठक अवरुद्ध गरेको थियो ।

बैठक पछि सन्चारकर्मीसँगको कुराकानीमा एमाले वरिष्ठ नेता झलनाथ खनालले बजेट चुहावट भएको बिषयमा छानविन समिति गठन गरि संसदमा जारी गतिरोध अन्त्य गर्ने सहमती भएको हो ।

बैठकमा बजेटको गोपनीयताको मापदण्डका विषयमा समेत छलफल भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ