कथानक चलचित्र रेलिमाईको पोस्टर सार्बजनिक साउन २१ देखि देशभर प्रदशन

कथानक चलचित्र रेलिमाईको पोस्टर सार्बजनिक साउन २१ देखि देशभर प्रदशन

  • सोमवार, जेष्ठ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

रेडलाइन्स फ्लिम्स प्रालिको प्रस्तुतिमा नेपाली  कथानक चलचित्र रेलिमाईको आफिसिएल पोस्टर सार्बजनिक भएको छ ।निर्माता रिम विश्वकर्माको निर्माण र मा तयार भएको चलचित्र यही श्रावण २१ देखि देशभरका हलहरुमा लाग्दै छ ।रिमकै संगीत तथा लेखनमा तयार भएको  चलचित्रमा मुख्य भूमिकाको रुपमा संयोग राना,संजय कार्की ,सुरबीर पण्डित,भरत पुरी लगाएतको अभिनय रहेको छ ।डिजिटल पार्टनरको रुपमा रहेको विन्ध्यवासिनी म्युजिक प्रालि मार्फत गीतको  प्रोमो  भने रिलिज भइसकेको छ ।
सोहि चलचित्र भित्र रहेको गीतको प्रोमो हेर्न तल क्लिक गर्नुहोस

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी