कमेडी नायिका निरु खड्काको अभियनयमा “हुन्न बुढा”बजारमा (भिडियो सहित

कमेडी नायिका निरु खड्काको अभियनयमा “हुन्न बुढा”बजारमा (भिडियो सहित

  • सोमवार, जेष्ठ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

जेष्ठ १७ -काठमाण्डौ
सबैको चाहना हुन्छ आफु बाठो भएर केहि गरम तर कहिले काही बाठो बन्न खोज्दा नतिजा उल्टो बन्छ ।एक्काईसौं सताब्दीको हामि कहिलेकाही एस्तो सम्म परिवर्तन हुन खोज्छौकि जति परिवर्तन हुनुपर्ने हो त्यो भन्दा दोब्बर परिवर्तन हुदा सबैको नजर हामीमै तानिन्छ छोटा कपडा अनि हेन्सम बन्ने बाहानामा अरुको सिकार भएको कसको श्रीमान श्रीमतीले चाहन्छ ?हो यस्तै कहानीमा हस्यौली गीत “हुन्न बुढा” बजारमा आएको छ ।कामना डिजिटल प्रालिको प्रस्तुतिमा बजारमा आएको यस गीतमा अभिनय भने चर्चित् हास्य सृंखला मेरी बास्सैकी ठ्यास कुमारी (निरु खड्का )र सेर बहादुर गुरुङको जोरदार अभिनयमा बजारमा आएको गीतमा आवाज भने चर्चित गायक रामचन्द्र काफ्ले र ज्ञानु मगरको रहेको छ ।ज्ञानु मगरको प्रस्तुतिको रुपमा बजारमा रहेको गीतमा शब्द तथा संगीत राजु क्षेत्रीले भर्नुभएको छ ।चर्चित मोडल संकर बिसीको निर्देशनमा तयार भएको यस गीत छोटो समयमा आम श्रोता दर्शकको रोजाई बनेको छ ।यो कस्तो गीत हो भन्ने प्रसंगमा कम्पनि संचालक राज काफ्ले भन्नु हुन्छ “गीत खासमा २ श्रीमान श्रीमती बीचको सम्बाद हो तर यो बस्ताबमा अहिलेको लाखौको जिबनमा मेल खान्छ सोहि कारण पनि हामीले यो गीत बजारमा ल्याएका हौ”। जे होस् गीत रामो बनेको छ यस गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी