वजेट एमालेको चुनावी घोषणापत्र अनरुप आयो : नेता सिंह

वजेट एमालेको चुनावी घोषणापत्र अनरुप आयो : नेता सिंह

  • सोमवार, जेष्ठ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाण्डौ ,१७ जेठ ।
नेपाली कांग्रेसका नेता प्रकाश मान सिहले एमालेले आफ्नो घोषणापत्र अनुरुपको वजेट ल्याएकोले कार्यान्वयनमा जटिलता रहेको बताउनु भएको छ ।

नेपाल प्रेस युनियनले सिमरा बिमानस्थल आज गरेको पत्रकार भेटघाटमा बोल्दै नेता सिंहले एमालेको घोसणा पत्र अनुसार प्रचारमुखि कार्यक्रमहरु वजेटमा समाबेस गरेको बताउनु भयो ।

एमालेले आथिक अनुसानको समेत उलघन गरेर चुनाबि रणनीतिको रुपमा बजेटल्याएको भन्दै उहाले ओली नेतृत्वको सरकारको दिनगन्ति सुरु भएको समेत टिप्पणी गर्नुभयो ।
सता गठबन्धनका प्रमुख नेताले अब सरकार परिवर्तन हुने बताईरहेकाले वर्तमान सरकार धेरै नटिक्ने उहाको भनाई छ ।
काग्रेस संबिधान कार्यान्वयनका लागी प्रयासरत रहेको तर वजेट वर्तमान राजनितिक तथा मधेशको समास्या समाधानमा समेत बाधक बनेको उहाको धारणा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ