राष्ट्रिय लोक दोहोरी अवार्डमा एकिन्द्र मनोनयन भित्र

राष्ट्रिय लोक दोहोरी अवार्डमा एकिन्द्र मनोनयन भित्र

  • सोमवार, जेष्ठ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 29.3K
    SHARES

जेष्ठ १७ -काठमाडौं
हिम सम्झौता डिजिटल बाट धेरै भन्दा धेरै म्युजिक भिडियो निर्देशन  गर्दै आएका  एकिन्द्र सारा संकर यसपालिको चौथो राष्ट्रिय लोकदोहोरी अवार्ड मा नोमिनेसनमा Top 5 मा मनोनित भयका छन ।आफू यसरी अवार्ड मा नोमिनेसन मा पर्नु लाई आफू निकै भाग्यमानी भयको र आफुमा यो नोमिनेसन ले थप उर्जा थपेको जानकारी  गराउदै एकिन्द्र भन्छन “आगामी दिनमा झन नया काम गरेर देखाउने अठोट गर्ने छु  ,मेरो निर्देशन मार्फत धेरै गीत तपाइहरुले हेर्न पाउने अवसर अझ थपिदै जानेछ”।यो अवार्डको र आफू यहा सम्म आइपुग्ने अवसर  दिलाउनु भएकोमा हिम सम्झौताका संचालक कम्पनिका संचालक नन्दराम परियारलाइ सम्पूर्ण देन दिएका छन् । नन्दराम परियारलाइ गडफादर को रुपमा चिनाउन चाहने उनले भन्छ्न “यतिखेर  सबैतिरबाट आफुले गरेको सृजनाको निर्देशन को  चर्चा भैरहेको हुदा म आफै अचम्मित  छु दुख गरे सफलता  मिल्ने  बिस्वास  छ।   
साथै आफ्नो काम लाई मन पराउनुहुने समस्त आफना सुभचिन्तकलाइ आफुलाई भोट गरेर जिताउनका लागि पनि अपिल गरेका छ्न।पक्कै राम्रो सृजना गर्नेको सफलता होस् यही शुभकामना व्यक्त गर्दछौ ,तपाइँ पनि एकिन्द्रलाइ जिताउन चाहनुहुन्छ भने  कृपया भोट गर्न सक्नुहुने छ  जसको लागि
गीतको बोल :-माछा  मिठो असला
भोटिङ कोड :LDA 8C 8687

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी