चर्चित मोडल मंजिता केसीको अभिनयमा “माया गर्नु भुल भयो सानु”(भिडियो सहित)

चर्चित मोडल मंजिता केसीको अभिनयमा “माया गर्नु भुल भयो सानु”(भिडियो सहित)

  • आइतवार, जेष्ठ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

जेष्ठ -१६ काठमाण्डौ
“कसको चाहना होला आसुको तलाउमा पौडिने तर किन भाग्यले एस्तो गर्छ ,म यो धर्तीमा पाइला टेकेर आज भुल भएको छ, एक बार जिउनको लागि पनि पल पल जिउदो लास बन्नु परेको छ अब कुन खुसीले हास्नु ?आसुको तलाउमा पौडिनु बाहेक मेरो कथाको अर्को बिकल्प छदै छैन “हो यस्तै कहानी धेरैको छ यस्तै कहानीले आफ्नो जिबन परिवर्तन गर्न सकेका छैनन् तर साचिकै यो गीतले आफ्नो पीडाको मलम बनाउदै आएको पाइन्छ ।अहिलेका चर्चित कम्पनि गोरखा चौतारी म्युजिक प्रालिको प्रस्तुतिमा बहुचर्चित लोक तथा दोहोरी गायिका बिष्णु माझि र मोहन खड्काको सुमधुर आवाजमा नया लोक दोहोरी गीत “भुल भयो सानु”बजारमा आएको छ ।ओम छिनालको संगीत  र केशब घिमिरेको शब्दमा तयार भएको गीतमा अभिनय भने अहिलेका बहुचर्चित मोडल मंजिता केशी र सुनिल लामिछानेले गर्नुभएको छ । कपिल लामाको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने राजेश घिमिरेले गर्नुभएको छ ।सुजन साहिको सम्पादनमा तयार भएको म्युजिक भिडियो गोरखा चौतारी मार्फत बजारमा आएको हो ।

यो गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नुहोस

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी