द्वन्द्वकालका सहिदलाई दिन बाँकी ५ लाख दिइने ,मधेस आन्दोलनलाई संबोधन

द्वन्द्वकालका सहिदलाई दिन बाँकी ५ लाख दिइने ,मधेस आन्दोलनलाई संबोधन

  • शनिबार, जेष्ठ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ ,१५ जेष्ठ ।
सरकारले द्वन्द्वकालका सहिदलाई दिन बाँकी ५ लाख रुपैयाँ यसै आर्थिक वर्षमा प्रदान गर्ने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले द्वन्द्वकालका सहिदलाई दिन बाँकी ५ लाख रुपैयाँ दिने र अयोग्य लडाकुलाई २ लाख रुपैयाँका दरले राहत दिने घोषणा गर्नुभयो ।

द्वन्द्वकालका घाइतेलाई सरकारी अस्पतालमा निस्शुल्क औषधि उपचारको व्यवस्था मिलाइने बजेट बक्तव्यमा उल्लेख छ ।

यस्तै , मधेस आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सहिदको मान्यता दिइने र रकम दिइने पनि उल्लेख गरिएको छ । मधेस आन्दोलनका ज्यान गुमाएकालाई सहिद घोषणा गरी राहत दिन मधेसबादी दलहरुले माग गर्दै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ