काठमाण्डौ ,१५ जेठ।
सिन्धुपाल्चोक केन्द्र बनाएर आज अपरान्ह भूकम्प गएको छ ।
अपरान्ह ३ बजेर २४ मिनेटमा ४ दशमलव ६ रेक्टर स्केलको उक्त भूकम्प काठमाडौंमा महशुश भएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले आज आएको भूकम्प गतवर्ष बैशाख १२ गते भएको ठूलो भूकम्पको परकम्प रहेको बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline