मिलन मगरको “जिबन जिउने पात्र”(भिडियो सहित)

मिलन मगरको “जिबन जिउने पात्र”(भिडियो सहित)

  • शुक्रबार, जेष्ठ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

जेष्ठ १४ -काठमान्डौ
“माया धेरैले गरेपनि आफ्नो भन्ने तिमि बाहेक कोहि छैन संसार तिमि हौ माया गरेर मात्र हुदैन त्याग हुनु पर्छ मायामा जुन त्याग तिमीमा छ म तिम्रो काखमा मर्छु बरु अरु रोज्न सक्दिन” हो यस्तै कथामा अनुबन्दित साथीभाई डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा नया लोक दोहोरी गीत “जिबन जिउने पात्रा”बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायक खुमन अधिकारि र टिका पुनको सुमधुर आवाजमा रहेको गीतमा लय भने साथिभाइ डिजिटलका प्रबन्धक निर्देशक रामु विरहीको रहेको छ ।मिलन मगरको उत्कृष्ट शब्दमा तयार भएको गीतमा अभिनय भने आर एन र सानुले गर्नुभएको छ ।मिलन मगरको प्रस्तुतिको रुपमा बजारमा आएको गीतको छायांकन भने साजन श्रेष्ठले  गर्नुभएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी