कृष्णसेन ईच्छुकको स्मृति दिवश मनाईदै

कृष्णसेन ईच्छुकको स्मृति दिवश मनाईदै

  • बिहिबार, जेष्ठ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ ,१३ जेठ ।

पत्रकार एवम् साहित्यकार कृष्णसेन ‘इच्छुक’ को १४ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

दिवसका अवसरमा राजधानीमा बिहान क्रान्तिकारी पत्रकार संघ , क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठनले संयुक्त रुपमा प्रभातफेरिको आयोजना गरेको छ ।

शान्तिबाटिकाबाट सुरु भएको प्रभातफेरि बागबजार, पुतलीसडक, पद्योदय मोड हुँदै पुलिस क्लब अगाडि भृकुटीमण्डमा पुगेर कोणसभामा परिणत हुने छ ।

प्रभातफेरिमा पत्रकार र साहित्यकारहरुको उपस्थिति छ ।

जनदिशा दैनिकका प्रधान सम्पादक सेनको २०५९ साल जेठ १३ गते आजैका दिन तत्कालीन महेन्द्र पुलिस क्लबको हिरासतमा चरम यातना दिएर हत्या गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ