https://youtu.be/SWsGjm7SybU
जेष्ठ १२ -काठमाण्डौ
जुनी जुनी तिम्रै हो भनेर माया लगाउनेले आज एक्लो बनाएर हिडे पछी कसको मन थिरमा हुन्छ ? आफ्नो सोचेर आफैले जिबन साटेको हुन्छ तर उसले आफ्नो नासोच्दाको पीडालाई यसरी गीतमार्फत् पिडा पोख्न बाध्य हुन्छ ।हो यस्तै शब्दमा अनुबन्धित हिम सम्झौता म्युजिक प्रालिको प्रस्तुतिमा लोकदोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका शर्जक बिक्सन कुमार श्रेष्ठको लोकदोहोरी गीत “भन्थ्यौ सधैभरी बजारमा आएको छ ।चर्चित मोडल धुर्ब हिमाली र करिश्मा ढकालको उत्कृष्ट अभिनयमा निर्माण भएको म्युजिक भिडियोको छायांकन भने करण चैसिरले गर्नुभएको छ ।निर्देशक एकिन्द्र सारा संकर को निर्देशनमा निर्माण गीतमा आवाज भने बाबु बुलेट खाती र सुनिला गुरुङको रहेको छ ।बिक्सान कुमार श्रेष्ठ ,बाबु बुलेट खाती र नायारण माझीको शब्दमा तयार भएको गीतको संगीत भने बाबु बुलेट खातीलेनै गर्नुभएको छ ।यस गीतका सम्पूर्ण टिमलाई हार्दिक सुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस