हिम सम्झौताको टुक्रा टुक्रा बजारमा (भिडियो सहित)

हिम सम्झौताको टुक्रा टुक्रा बजारमा (भिडियो सहित)

  • सोमवार, जेष्ठ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

सब थोक आफ्नैलाई सुम्पेर माया लगाईन्छ जुन बेला प्रेम अन्धो हुन्छनि त्यो बेला मुटु टुक्रा हुनु बाहेक अरु सिमा रहन्न अनि त्यो टुक्रा मुटु जोडेर जिउन कति गाह्रो होला बुज्न नसकिने रैछ हो यस्तै शब्दमा अनुबन्धित चर्चित सर्जक गोबिन्द बिकको उत्कृष्ट शब्दमा नया आधुनिक गीत “टुक्रा टुक्रा”बजारमा आएको छ ।
चर्चित संगीतकार तथा गायक भद्र ओलीको संगीत र स्वरमा रहेको गीतलाइ अहिलेको निकै व्यस्त कम्पनि हिम सम्झौता म्युजिक प्रालिले बजारमा ल्याएको हो ।चर्चित नायिका निता ढुंगाना र लोकेन्द्र बिकको उत्कृष्ट अभिनयमा तयार भएको म्युजिक भिडियो बजारमा आएको केहि दिनमै निकै दर्शकले मन पराएको कम्पनीका प्रबन्धक नन्दराम परियारले जानकारी दिनुभयो ।गीतको छायांकन भने हरिश महराले गर्नुभएको हो साथमा निर्देशन एकिन्द्र सारा संकरले गर्नुभएको छ । राम्रो सृजनाको सधैब सम्मान गर्नेछौ सम्पूर्ण यस गीतको टिम प्रति हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी