फोटो प्रेम जब वास्तबिकतामा परिणत हुँदा ….

फोटो प्रेम जब वास्तबिकतामा परिणत हुँदा ….

  • सोमवार, जेष्ठ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 22.6K
    SHARES

काठमाण्डौ ,१० जेठ ।

बाल्यकाल मा देखेको एक सुन्दर सपना जब आफू ठुलो हुन्छ त्यो सपना पूरा हुन्छ अनि के हुन्छ?

एउटा सानो बालक स्कुल जादा बाटो मा एउटा बच्चिको फोटो भेट्छ। उस्ले त्यो फोटो टिपेर आफ्नो ब्यागमा राख्छ।सधै स्कुल जाने बाटो उस्को त्यही हुन्छ।

उ त्याहा पुगेर ट्क्क अडिएर चारैतिर कतै त्यो फोटो को बच्ची देखिन्छ कि भनेर तर उस्ले कहिले त्यो फोटो मा भएको बच्ची देख्दैन ।क्रमश दिन हरु बित्दै जान्छ त्यो बालक अब जवान भएकोछ ।

बिबाह भएर घरमा श्रीमती छे तर पनि उस्ले लुकिलुकी त्यो फोटो आफ्नो स्कुलको सानो ब्याग बाट निकालेर हेर्ने गर्छ। एक दिन उस्कि श्रीमती ले सोध्छे सधै तपाई लुकिलिकी के हेर्नू हुन्छ।

केही हैन भनेर टार्न खोज्छ तर श्रीमती ले नमाने पछि उस्ले त्यो फोटो देखाछ। फोटो लिएर श्रीमती छ्क्क पर्छे त्यो फोटो उसैको हुन्छ।

यहि कथाको सेरोफेरोमा यो मुविको कथा घुमेको छ। एन एच एस मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखनर निर्देशन ओम प्रसाइको छायांकन र समापादन रहेकोछ भने सपना लामिछाने विमर्श केसि र बालकलाकार श्रीजेस उप्रेती को अभिनय रहेको छ।

माया गर्छु भनेर हुदैन आफै हुन्छ। भाग्यमा लेखिएको कुरा भएरै छोड्छ यहि शन्देस दिन खोजेको छ यो मुवि स्विट दृम अर्थात मीठो सपनाले। एन एच एस मिडियाले आफ्नो युटुव च्यानल मार्फत यो मुविलाइ रिलिज गरेकोछ।

हेर्नुस् Nepali Hot Short Movie

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी