जेष्ठ १०
याद छाडेर जानेको यहा कमि छैन ,याद संगै लिएर किन जादैनन् ,यादले गर्दा पागल बनायो मुटु जलायो ,अनि बिरक्त संसारमा एक्लै बाच्नु बाहेक अरु कुनै बिकल्प रहन्न ,हो यस्तै कथामा समाबेस रहेको चर्चित गायक प्रमोद खरेलको सुमधुर आवाजमा नया आधुनिक गीत “सारा याद छाडी गयौ”बजारमा आएको छ ।प्रियसी म्युजिक प्रालिको प्रस्तुतिको रुपमा बजारमा आएको गीतमा शब्द भने उनै कम्पनीका संचालक राजेन्द्र पुरी र बसन्त राज गौतमको रहेको छ ।दिपक शर्माको संगीतमा बजारमा आएको गीतको म्युजिक भिडियोमा अभिनय भने अहिलेकी निकैनै व्यस्त चर्चित मोडल आशा खड्का,नरेश कुवर लगाएतको रहेको छ ।सागर गौतमको छायांकनमा तयार भएको भिडियोको निर्देशन भने बबिता पुरी र काजिस श्रेष्ठले गर्नुभएको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline