गठबन्धनको विरोध आज स्वयम्भूमा

गठबन्धनको विरोध आज स्वयम्भूमा

  • शनिबार, जेष्ठ ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

जेष्ठ ८ काठमाण्डौं । राजधानी केन्द्रीत आन्दोलन गर्दै आएको संघीय गठबन्धनले आज स्वयम्भूमा प्रदर्शन गर्दै छ ।
स्वयम्भुमा हुने प्रदर्शनलाई गठबन्धन आवद्ध विभिन्न दलका नेताले सवोधन गर्ने कार्यक्रम रहेको छ ।
यस २ दिन सिंहदरबार घेराउ गरेको गठबन्धनले बालुवाटार सहित विभिन्न ठाउमा प्रदर्शन गरीसकेको छ ।
पहिचान सहितको संघीयता, प्रदेशको सिमाकंन एवं नामाकंन जस्ता विषयमा सविधानमा उल्लेख गर्नु पर्ने भन्दै मधेशी मोर्चा र अन्य साना दलहरु आन्दोलित हुदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ