मोडल गोपालले आफ्नी प्रेमिकालाई घुम्न लादै पोखरा (भिडियो सहित् )

मोडल गोपालले आफ्नी प्रेमिकालाई घुम्न लादै पोखरा (भिडियो सहित् )

  • शुक्रबार, जेष्ठ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

जेष्ठ ०७
साथीभाई डिजिटल प्रालिको प्रस्तुतिमा अर्को मौलिक लोकदोहोरी गीत “जाने हो पोखरा”को म्युजिक भिडियो सार्बजनिक भएको छ ।चर्चित लोक दोहोरी गायक/मोडल तथा निर्देशक रामु बिरही र देवी घर्तीको सुमधुर आवाजमा रहेको गीतमा शब्द निशा साहीले भर्नु भएको छ भने लय अहिलेका व्यस्त सर्जक सेरु बैरागीले दिनु भएको छ । अपरिचित व्यक्ति संग एकाएक हेराहेर परेपछि उसैको प्रेमिल शब्दलाइ गीतमा बजारमा आएको बताउदै रामु भन्छन “लगातार गीत बजारमा ल्याउने क्रममा यो गीतले पनि निकै राम्रो बजार पाउने आसामा छु कुनै भेगलाइ समेटिएको भए पनि गीतको कथाले भने सिंगो देशका प्रेमिल जोडीलाई एकै ठाउमा ल्याएको छ यसमा कुनै दुबिदा छैन सोहि कारण एक पटक सुन्नै पर्छ माया प्रेममा पर्नुहुनेहरुले” ।क्यामरामेन करण चैसिरको छायांकनमा तयार भएको गीतमा निर्देशन भने रामु बिरहिकै रहेको छ ।सम्पूर्ण यस गीतका टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी