दलाल राज्य सत्तासामु कहिलेपनि झुक्दैनौं : बास्तौला

दलाल राज्य सत्तासामु कहिलेपनि झुक्दैनौं : बास्तौला

  • शुक्रबार, जेष्ठ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडौ ७ जेठ । 

नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले नेकपा माओवादी दलाल राज्य सत्तासामु कहिलेपनि नझुक्ने बताउनु भएको छ ।

राजधानीको खुलामन्चमा आज आयोजित बिशाल शक्ति प्रदशन तथा जनसधालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

वर्तमान राज्य सत्तालाई माफियाको जालोको संघ दिदै उहाँले जनताको शासन सत्ता स्थापना नहुन्जेलसम्म आफूहरुको संघर्ष जारी रहने बताउनु भयो ।

राष्टिय स्वधिनता र सार्वभौम सत्ताका लागि सबै देशभक्त शाक्तिहरु एकजुट हुनपर्ने बस्तौलाको भनाई छ ।

यस्तै कम्युनिष्ट न्युक्लियस पार्टीका संयोजक हेमन्त प्रकाश ओलीले एमाओवादी सहित अन्य पार्टीहरुबीच हिजो भएको एकतालाई कथितको संज्ञा दिनु भएको छ ।

सभालाई सम्बोधन गर्दै अर्का नेता एकराज भण्डारीले बेपत्ताहरुको खोजबिन कार्यमा सरकारले उदासिन देखाएको आरोप लगाउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ