मौलिक लोक पन्चेबाजामा हिम सम्झौता (भिडियो सहित)

मौलिक लोक पन्चेबाजामा हिम सम्झौता (भिडियो सहित)

  • शुक्रबार, जेष्ठ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

जेष्ठ ०७
गीत संगीतको बिकाशमा हिम सम्झौताको अर्को नौलो प्रस्तुति प्रेम सोनीको लय/शब्द/स्वर तथा अभिनयमा मौलिक पन्चेबाजा गीत “पर्बत सालिग्राम”बजारमा ल्याएका छन् ।बहुचर्चित लोकदोहोरी गायिका देवी घर्ति र प्रेम सोनी सुनुवार को आवाजमा रहेको पन्चेबाजा गीतको मौलिक भिडियो बजारमा आएको हो ।प्रसंग जोडौ पर्बत जिल्लाकै ,यो गीत सोहि जिल्लामा रहेको बिभिन्न भेगलाई समेटिएर सृजना गरेका थिए प्रेमले सोहि क्रममा नया वर्षको सुभकामना सहित हिम सम्झौताले यो गीतको  सुटिङ् पनि पर्बतकै सालिग्राम भन्ने ठाउमा गर्ने निर्णय गर्यो र सोहि अनुसार पर्बत को सालिग्राममा गए ,जादा हजारौ देर्शकले हिम सम्झौताको कार्यलाई स्वागत गरे जसको फल स्वरूप यो गीतको उत्कृष्ट म्युजिक भिडियो निर्माण भयो ।   हिम सम्झौताका संचालक नन्दराम भन्छन “हराई सकेको मौलिकतालाई जगेर्ना गर्ने हेतुले आफुले नया वर्षको सुभकामना आदान प्रदान संगै हामि पर्बत गएका हौ जहा प्रेमले लेखेका शब्द जस्तै माहोल थियो हराएको मौलिकतामा हाम्रो आखा खुल्यो र आज यो म्युजिक भिडियो बन्न सफल भयो “। प्रेम सोनी र टिनाको उत्कृष्ट अभिनयमा तयार भएको गीत अहिले हरेक बिबाह देखि हरेक संचारमाध्यममा चर्चामा छ ।बजारमा आएको केहि दिनमै धेरैको रोजाई बनेको यस गीतको छायांकन भने हरिस महराले गर्नुभएको छ साथमा भिडियोको निर्देशन एकिन्द्र सारा संकरले गर्नु भएको छ ।यस गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस –

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी