प्रचण्डसंगको माओवादी एकताको कुनै औचित्य छैन : विप्लव–वैद्य

प्रचण्डसंगको माओवादी एकताको कुनै औचित्य छैन : विप्लव–वैद्य

  • बिहिबार, जेष्ठ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ, ६ जेठ

नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी र कम्युनिष्ट न्युक्लिअस माओवादीले आजै भएको एकीकृत माओवादीसहित केही माओवादी पार्टिहरुको एकिरणलाई कथित संज्ञा दिएको छ ।

यो राष्ट्रिय स्वाधिनता, जनताको जनतन्त्र, जनजिविकाको समस्या समाधानका निम्ति गरिने आनन्दोलन र देश तथा जनताको मुक्तिको लागि अत्यन्तै घातक हुने जनाईएको छ ।

तीन माओवादी पाटीहरुले आज संयुक्त रुपमा रुपमा वक्तव्य जारी गर्दै यो एकतालाई दक्षिणपन्थि, नवसंशोधनवादी गठबन्धन भनेको छ । यस्तै यस कथित एकीकरण विरुद्ध कडा विचारात्मक संघर्ष चलाउँदै अगाडि बढ्नु पर्नेमा जोड दिईएको छ ।

जारी विज्ञप्तिको पुर्ण पाठक यस्तो छ,

 

 

Joint-Statement-2073-02-06

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ