काठमाण्डौ ,६ जेठ ।
नेपाल बिद्याथी संघले महङगी तथा कालोबजारीका बिरुद्ध आज राजधानीमा प्रदर्शन गर्दै छ ।
ने.बि.संघले राजधानीको प्रदर्शनमार्ग स्थीत विश्वभाषा क्याम्पस अगाडी दिउसो एक बजे प्रदर्शन गर्ने नेविसंघ प्रवत्ता युपि लामिछानेले जानकारी दिनुभयो ।
केपि ओली नेतृत्वको वर्तमान सरकारकै संरक्षणमा कालोबजारी ,महङगी तथा शैक्षीक क्षेत्रमा माफियाकरण भएको भन्दै त्यसको बिरोधमा खबरदारी सभा गर्न लागीएको उहाले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline