काठमाण्डौ ,४ जेठ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको राष्ट्रिय भेला राजधानीमा आज सुरु हुदैछ ।
हाम्रो अभियान पूर्ण प्रेस स्वतन्त्रता र समावेशी आमसन्चार भन्ने नारका साथ हुन लागेको भेलाको सन्चारमन्त्री शेरधन राईले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
मुलुक संघिय संरचनामा गएको सन्दार्भमा संगठनलाई सेही अनुरुपको बनाउन भेला आयोजना गरिएको फोनिजका अध्यक्ष डण्ड गुरुङले जानकारी दिनुभयो ।
त्यसका लागि भेलामा विधान संशोधन प्रस्ताव पेश हुनेछ । भेलामा प्रतिनिधि परिवेक्षक गरी ४८ जिल्लाबाट करिब एक सय ८० जना सहभागी रहने अध्यक्ष गुरुङले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline