सुनकोशी नदीमा पौडी खेल्ने क्रममा ३ जना वालक बेपत्ता

सुनकोशी नदीमा पौडी खेल्ने क्रममा ३ जना वालक बेपत्ता

  • सोमवार, जेष्ठ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डौ, ३ जेठ ।
काभ्रेपलाञ्चोकको दोलालघाटमा रहेको सुन्द्रावती (सुनकोशी) नदीमा पौडी खेल्ने क्रममा ३ जना वालक बेपत्ता भएका छन् ।

काभ्रेकै काफलपानी बस्ने ११ वर्षे सञ्जिव ठकुरी, १० वर्षे सनोज पहरी र १३ वर्षे नबिन ठकुरी नदीमा बेपत्ता भएका हुन् । उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ