कमल थापा सेती नदिमा वेपत्ता ,खोजी कार्य जारी

कमल थापा सेती नदिमा वेपत्ता ,खोजी कार्य जारी

  • आइतवार, जेष्ठ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 60.7K
    SHARES

काठमाण्डौ ,२ जेठ ।

बझाङको पाटादेबल ९ बस्ने १५ वर्षिय कमल थापा सेती नदिमा वेपत्ता भएका छन् ।

कक्षा ११ को परीक्षा दिएर फर्किएपछि आज दिउसो नदीमा नुहाउन गएका थापा बगेर वेपत्ता भएका हुन् ।

मालुमेलामा कोठा भाडामा लिएर बस्दै आएका उनी पहिलो दिन अग्रजी बिषयको परिक्ष सकि फर्किएपछि अत्याधिक गर्मी भएपछि नदीमा नुहाउन गएका थिए ।

नदीले बगाएर वेपत्ताको खोजी भइरहेको इलाका प्रहरी चौकी मटेलाका प्रहरी जवान गणेश बुढाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ