पार्टी एकताको नाममा धोका र षड्यन्त्रः वैद्य

पार्टी एकताको नाममा धोका र षड्यन्त्रः वैद्य

  • शनिबार, जेष्ठ १, २०७३
  • मिर्मिरे अनलाइन

  • 32.8K
    SHARES

जेष्ठ १ काठमाण्डौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले पार्टीका पूर्व महासचिव राम बहादुर थापाको नेतृत्वमा अलग्गै बैठक बसी भएको पार्टी विभाजनलाई गंभीर षड्यन्त्र र धोका भएको टिप्पणी गर्नु भएको छ ।

मिर्मिरेलाई प्रतिकृया दिदैं उहाले सिद्धान्त र बैचारिक आधार विना विचलित भएर थापा लगायतका मानिस लागेर हिडेको भन्दै यसको औचित्य नरहेको तर्क गर्नु भयो ।

उहाले यस्तो षड्यन्त्र र आन्दोलनप्रतिको धोका विरुद्ध योजनावद्ध रुपमा लड्ने पनि बैद्यले स्पष्ट पार्नु भयो ।

यस विभाजनबाट आफू बिचलित नभएको भन्दै जनवादी आन्दोलन निरन्तर अघि बढाउन आफू प्रतिवद्ध रहेको पनि बैद्यको तर्क छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ