परराष्ट्र मन्त्री थापा आज स्वदेश फर्किदै

परराष्ट्र मन्त्री थापा आज स्वदेश फर्किदै

  • शुक्रबार, बैशाख १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौ,१७ बैशाख । 

अमेरिका हुदै बेलायत पुग्नु भएका परराष्ट्रमन्त्री कमल थापा आज स्वदेश फर्किदै हुनुहन्छ । मन्त्री थापा दिउसो ३ बजे काठमान्डौं आइपुग्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जलवायु परिर्वतन सम्बन्धि कार्यक्रममा सहभागी हुन न्युयोर्क जानु भएका थापा २ दिने भ्रमणका लागि लण्डन पुग्नु भएको थियो ।

मन्त्री थापाले हिजो त्यहाँका सहायक विदेशमन्त्रीसँग भेट गर्नू भएको थियो । भेटमा उहाँले कुमार कर्णेल लामालाई रिहाई गर्न आग्रह गर्नू भएको थियो ।

त्यसअघि उहाँले अमेरिकामा रहदा सरकारी उच्च अधिकारीहरुसग भेटघाट तथा त्यहा स्थित नेपाली समुदायवीच अन्तरक्रिया समेत गर्नू भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ