रसुवा केन्द्रबिन्दु भएर फेरी गयो पराकम्प

रसुवा केन्द्रबिन्दु भएर फेरी गयो पराकम्प

  • मङ्लबार, बैशाख १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

रसुवा, १४ बैशाख ।

रसुवालाई केन्द्रबिन्दु बनाएर आज दिउँसो ४.३ म्याग्निच्यूडको परकम्प महसुस भएको छ ।

दिउँसो ३ बजेर १८ मिनेटमा रसुवाको गोसाइकुन्ड नजिकै केन्द्रिबन्दु बनाएर परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

परकम्पको धक्का रसुवा र नुवाकोटसहितका जिल्लामा महसुस भएको थियो । यसअघि आइतबार नुवाकोट केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्यूडको परकम्प गएको थियो ।
बिनाशकारी भुकम्प गएको १ बर्ष पुगिसक्दा पनि पराकम्प जानेक्रम अझै रोकिएको छैन । यद्धपी ठुलो भुकम्पपछि स साना पराकम्प जानु स्वाभाविक भएकोले नआत्तिन भुकम्प मापन केन्द्रको आग्रह छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ