बैशाख ४ काठमाण्डौं । नेपाली कॉग्रेसका सभापति शेर बहादुर देउवाले मंहगी र भ्रष्टाचारका कारण जनताले दुख पाईरहेको भन्दै राहतका कार्यक्रम ल्याउन सरकारलाई आग्रह गर्नु भएको छ ।
गगन थापाको पुर्खाको चिट्ठी नामक उपन्यासको आज विमोचन गर्दै देउवाले सविधान कार्यन्वयन नहुदा पनि समस्या भएको बताउनु भयो ।
उहाले सविधान कार्यन्वयनका निम्ती सबै दल एकै ठाउमा उभिनु पर्ने बताउदै असन्तुष्ट र आन्दोलनरत दलको मागलाई वार्ताबाट संवोधन गर्नु पर्ने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline