काठमाण्डौ ,३० चैत ।
सत्तारुढ दल एमाले भातृ संगठन युवा संघले आज महङगी ,कालोवाजारी तथा भष्ट्रचार नियन्त्रणको गर्न माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदैछ ।
पछिल्लो समय महङगी ,कालोबजारी र भ्रष्टचार बढेकाले यसको नियन्त्रणका लागी सरकारले ठोस काम गर्नुपर्ने माग गर्दै युवा संघले प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन लागेको हो ।
संघको ज्ञापन पत्रमा आगामी वजेट युवा मैत्रि हुनुपर्ने , तराई क्षेत्रको विकासमा बढी रकम विनियोजन गर्नुपर्ने लगायतका माग समेटिएको छ ।
प्रमुख प्रतिपक्षी दल काग्रेसलाई पनि सरकारमा सामेल गराई मधेशका मुद्धा सम्बोधन गर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरिने युवा संघका प्रवत्ता प्रभात विक्रम कटुवालले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline